2003-08-30 - incident - Sarlahi district २०६०-०५-१३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-09489 अभिलेखालय सि. नं.: NCA-09489

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6948
  • अ. नं.53
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:1
  • टोलको नाम:माईस्थान
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण सरकार
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सरकार
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:अहेव स्वास्थ्य विभाग
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी
  • बाबुको नामसंतोष सरकार
  • आमाको नाम:सरस्वतीदेवी सरकार
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलमाया लुंगेली
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव, संसदीय कोषबाट र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लालबन्दी गाविस
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • दिदीको घरमा बस्दै आएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-13
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाहुनीडाँडा, नारायणखोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायणखोला गाविस-१ का स्वास्थ्यकर्मी ३२ वर्षीय कृष्ण सरकारलाई ०६० भदौ १३ गते नारायणखोलाबाट लालबन्दी आउँदै गर्दा सुरक्षाकर्मीले वाटोबाटै गिरफ्तार गरि वाहुनीडाँडामा लगि यातना दिई गोली हानी हत्या गरे। पीडित माओवादीका स्वास्थ्य फाँट हेर्ने प्रमुख थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री