2003-08-30 - incident - Sarlahi district २०६०-०५-१३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-09487 अभिलेखालय सि. नं.: NCA-09487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3096
  • अ. नं.21
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:9
  • टोलको नाम:पिपर दमार
  • पीडित विवरण
  • पीडितको नाम:सरला देवकोटा
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:02
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:3
  • टोल:वजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:3
  • टोल:वजार
  • लिङ्ग:महिला
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, अनेमसंघ क्रान्तिकारी जिल्ला सचिव
  • बाबुको नामकमल देवकोटा
  • आमाको नाम:सिला देवकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-13
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हत्या भएको स्थानमा माओवादीले सद् गद गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खयरमारा गाविस-३ निवासी माओवादी महिला संगठनकी जिल्ला सचिव २० वर्षीया सरला देवकोटालाई ०६० भदौ १३ गते कालिञ्जोर-९ को पिपरदमारमा सिन्धुली सदरमुकामबाट गस्तीमा आएको नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। उनीहरु सो समय खाना वनाई रेहेका थिए। उनीसंगै मारिएका अन्य तीन समेतलाई सोही ठाउँमा खाल्टोखनी सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री