2003-08-30 - incident - Sarlahi district २०६०-०५-१३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-09491 अभिलेखालय सि. नं.: NCA-09491

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3099
  • अ. नं.22
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:9
  • टोलको नाम:पिपल दमार
  • पीडित विवरण
  • पीडितको नाम:भगवती श्याङवा तामाङ
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:04
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:7
  • टोल:लोप्चन
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:7
  • टोल:लोप्चन
  • लिङ्ग:महिला
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, साँस्कृतिक टोली
  • बाबुको नामसनमान तमाङ
  • आमाको नाम:पृथ्वीमाया तमाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-13
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:कालिञ्जोर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हत्या भएको स्थानमा माओवादीले सद् गद
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाथिलेट गाविस ७ निवासी माओवादी साँस्कृतिक टोलीका सदस्य १६ वर्षीय भगवती श्याङवालाई ०६० भदौ १३ गते सर्लाही जिल्लाको कालिन्जोर गाविस-९ पिपल दमारमा सिन्धुली सदरमुकामबाट गस्तीमा आएका नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। उनीसँगै हत्या गरिएका अन्य तीन जना सँगै माओवादी कार्यकर्ताले सोही ठाउँमा खाल्टो खनी सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री