2003-08-30 - incident - Kalikot district २०६०-०५-१३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-09486 अभिलेखालय सि. नं.: NCA-09486
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8353
- अ. नं.554
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:8
- टोलको नाम:सियाला
- पीडित विवरण
- पीडितको नाम:हुकुम राज शाही
- जन्म मिति:
- साल:2036
- महिना:07
- गते:24
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:फुकोट
- वार्ड नं.:6
- टोल:उपरगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामअग्निपाल शाही
- आमाको नाम:पोउलीसरा शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बाँके कोहलपुर
- मिति 2060-05-15
- पुनस्थापित भएको भए मिति2064-01-01
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला फुकोट गाविस ६ का २४ वर्षीय हुकुम राज शाहीलाई ०६० भदौ १३ गते सेनाले मान्म गाविसको सियाला भन्ने ठाउँमा घेरा हाली कव्जामा लिई गोली हानी हत्या गरे।