2003-08-29 - incident - Dolakha district २०६०-०५-१२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09479 अभिलेखालय सि. नं.: NCA-09479

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9387
  • अ. नं.147
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • टोलको नाम:डाडागाउ
  • पीडित विवरण
  • पीडितको नाम:यमराज गिरी
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:1
  • टोल:खावा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:1
  • टोल:खावा
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामबलभद्र गिरी
  • आमाको नाम:उजेली गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानीमैया गिरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-12
  • समय:00:03:30 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचखाल गाविस १ निवासी गाडी चालक यमबहादुर गिरीको २०६० भदौ १२ गते दोलखा जिल्लाको नाम्दु गाविस-३ मा माओवादीले राखेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भयो। घटनापछि यो परिवार अर्काको घरमा काम गरी बसेको छ। यो परिवारसँग केही पनि जग्गा जमिन छैन। बच्चालाई मामाको घरमा राखेर पढाइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री