2003-08-29 - incident - Bardiya district २०६०-०५-१२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09476 अभिलेखालय सि. नं.: NCA-09476

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1455
  • अ. नं.59
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • टोलको नाम:मानखोलाको किनार
  • पीडित विवरण
  • पीडितको नाम:मैनबहादुर घर्ती
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:3
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिलाल घर्ती
  • आमाको नाम:सितली घर्ती
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपा घर्ती
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-05-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके कोहलपुरको पुर्व ढकेरि खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-३ खैरेनी गाउँका २२ वर्षीय मेनबहादुर घर्तीको २०६० भदौ १२ गते राती माओवादीको सशस्त्र समूहले घरमा सुतिरहेका अवस्थामा उठाएर कब्जामा लिएर अपहरण गरी बाँके जिल्लाको टीटीरिहिया गाविस र बर्दिया जिल्लाको वेलवा गाविसअन्तर्गत महेनद्र राजमार्गमा पर्ने मानखोला पुलमा खुकुरीले टाउकोमा पटक-पटक प्रहार गरी हत्या गरे। ०६० भदौ १३ गते उनको लास पोष्टमार्टम गरी परिवारलाई प्रहरीले बुझायो। मैनबहादुर जनपद प्रहरीमा कार्यरत रही घर विदामा आएको बेला नकाव लगाएर आई अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री