2003-08-27 - incident - Parsa district २०६०-०५-१० - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-09459 अभिलेखालय सि. नं.: NCA-09459
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7373
- अ. नं.23
- घटना भएको जिल्ला:पर्सा
- गाविस:ठोरी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कुन्दन पाख्रीन
- जन्म मिति:
- साल:2029
- महिना:05
- गते:08
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सुवर्णपुर
- वार्ड नं.:8
- टोल:ठूलो वाग मोर्चा
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:सुवर्णपुर
- वार्ड नं.:8
- टोल:ठूलो वाग मोर्चा
- लिङ्ग:पुरुष
- थर:पाख्रीन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी, कार्यकर्ता
- बाबुको नामसुनबहादुर पाख्रीन
- आमाको नाम:रुपरानी लोचन
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कान्ती लामा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-10
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:ठोरी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुवर्ण गाविस-८ निवासी ३१ वर्षिय कुन्दन पाख्रिनको ०६० भदौ १० गते विहान ४ वजे सुतिरहेको वेला सेनाले गिरफ्तार गरी दिउँसो ३ बजे तीर ठोरी गाविसको जङ्गलमा गोली हानी हत्या गरेका थिए। लास पीडितका आफन्तले पाएनन्।