2003-08-27 - incident - Dolakha district २०६०-०५-१० - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09453 अभिलेखालय सि. नं.: NCA-09453

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१७
  • पीडितको नाम र थर:उद्धवप्रसाद शिवाकोटी
  • ठेगाना:दोलखा जिल्ला लामिडाँडा गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दोलखा जिल्ला लामिडाँडा गाविस वडा नं.- ६,सिङ्गरी बस्ने कालीनाग मावि सिङ्गटीका शिक्षक उद्धवप्रसाद शिवाकोटीलाई मिति २०६० भाद्र१० गते साझँ ७:०० बजे निजको आफ्नै निवासबाट ने.क.पा. (माओवादी) का कार्यकर्ताहरूले अपहरण गरी लगके ो घटना
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:हत्यामा संलग्न दोषीको पहिचान गरी फौजदारी अभियोगमा कानुनी कारबाही गर्न र पीडितका २ जना छोराहरूको नि:शुल्क शिक्षादीक्षाको व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६६/५/१७ मा निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. ७७५ संरक्षण ८७७ मिति २०६६/७/१८ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री