2003-08-26 - incident - Mahottari district २०६०-०५-०९ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-09430 अभिलेखालय सि. नं.: NCA-09430

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10062
  • अ. नं.155
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:2
  • टोलको नाम:गौशाला वजार
  • पीडित विवरण
  • पीडितको नाम:डम्बरबहादुर कार्की
  • जन्म मिति:
  • साल:2013
  • महिना:01
  • गते:17
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भक्तिपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भक्तिपुर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामने.बै.लि. , गौशाला शाखा महोत्तरी
  • पद:सुरक्षा गार्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपूर्णबहादुर कार्की
  • आमाको नाम:तारादेवी कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालदेवी कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)240000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-09
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:गौशाला
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गौशाला हेल्थ पोष्ट
  • मिति:2060-05-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भक्तिपुर खोला, सर्लाही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भक्तिपुर गाविस-७ का ४७ वर्षीय डम्बरबहादुर कार्कीलाई ०६० भदौ ९ गते दिउँसो ड्युटीमा रहेको अवस्थामा महोत्तरी जिल्ला गौशाला गाविस-२ स्थित ने.बै.लि.को कार्यालयभित्र माओवादीहरु प्रवेश गरी गोली हानी हत्या गरे। पीडित बैंकका सुरक्षागार्ड थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री