2003-08-21 - incident - Mugu district २०६०-०५-०४ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-09403 अभिलेखालय सि. नं.: NCA-09403

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२७
  • पीडितको नाम र थर:विदरा बुढा
  • ठेगाना:मुगु जिल्ला सरेीगाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मुगु जिल्ला सेरी गाविस वडा नं.- २ बस्ने विदरा बुढाको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको भन्ने सम्बन्धमा निज बुढा मुगु जिल्लास्थित सोही ठाउँको घट्टमा अन्न पिस्न बसिरहको समयमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजको मृत्यु सुरक्षाकर्मी र नेकपा (माओवादी)बीच २०६०/५/४ गते चलके ो दोहोरो भीडन्तका क्रममा भएकोले एक निर्दोष सर्वसाधारणको जीवनको अधिकार उल्लङ्घन भएको पाइयो। अत: पीडितका हकवालाले रु. १,५०,०००/- क्षतिपूर्ति पाइसकेको खुल्न आएकोले थप रु. १,५०,०००/- क्षतिपूर्तिबापत उपलब्ध गराउन र मृतकका ३ जना छोराछोरीलाई नि:शुल्क शिक्षाको प्रवन्ध मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. १२७९ सरंक्षण ३५८ मिति २०६६/११/२० मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च.नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापनाइकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री