2003-08-19 - incident - Siraha district २०६०-०५-०२ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-09390 अभिलेखालय सि. नं.: NCA-09390
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:प्र.स.नि. गणेशप्रसाद दाहाल, प्र. ज. श्याम नारायण यादव
- उजुरीको सङ्क्षिप्त व्यहोरा:सिराहाको धनगढीमा मिति २०६०/५/२ गते आफ्नो ड्युटी सकी हटियामा तरकारी किन्न मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक गणेशप्रसाद दाहाल र प्रहरी जवान श्यामनारायण यादवको माओवादीद्वारा गोली हानी हत्या गरेको भन्ने घटनाको सम्बन्धमा आयोगको आफ्नै सक्रियतामा आवश्यक अनुसन्धान तथा छानबिन भएको
- आयोगको निर्णय:पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन के-कस्तो कारबाही भैरहेको छ? जानकारी उपलव्ध गराइदिनू भन्ने मिति २०६०/५/२५ को निर्णय
- आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १९९५ मिति २०६०/५/२५ मा प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको कार्यालयमा पठाइएको / प्रधानमन्त्रीको कायार्लयमा आयोगको मिति २०६०/५/२५ र पुन: ताकेता च. नं. ३६६ मिति २०६१/५/१६ मा गरिएको
- कार्यान्वयनको स्थिति:गृह मन्त्रालय योजना तथा अनुगमन शाखाको मिति २०६१/५/३० को पत्रानुसार सिराहाको धनगढीमा माओवादी आतङ्ककारीहरूले गोली हानी हत्या गरेका प्र.स.नि. गणेश प्रसाद दाहाल र प्र.ज. श्यामनारायण यादवले आ.स. पाउने गरी मिति २०६०/५/२ मा निर्णय भैसकेको भन्ने जानकारी प्राप्त