2003-08-19 - incident - Siraha district २०६०-०५-०२ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-09388 अभिलेखालय सि. नं.: NCA-09388
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1451
- अ. नं.14
- घटना भएको जिल्ला:सिराहा
- गाविस:धनगढी
- वार्ड नं.:2
- टोलको नाम:जिरो माइल
- पीडित विवरण
- पीडितको नाम:गणेशप्रसाद दाहाल
- जन्म मिति:
- साल:2009
- महिना:03
- गते:04
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:भद्रपुर नपा
- वार्ड नं.:15
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दाहाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यलय धनगडी
- पद:असही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभगिरथ दाहाल
- आमाको नाम:दुर्गादेवी दाहाल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-02
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:धनगढी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लाहान अस्पताल
- मिति:2060-05-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- देउनिया खोलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रपुर नपा १५ निवासी असई गणेशप्रसाद दाहालको २०६० भदौ २ गते सिरहा जिल्लाको धनगढी गाविस २ मा गस्तीमा हिडिँरहेकाबेला माओवादीले घेरा हाली गोली हानी हत्या गरेको थियो।