2003-08-14 - incident - Tehrathum district २०६०-०४-२९ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-09379 अभिलेखालय सि. नं.: NCA-09379
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4545
- अ. नं.22
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:म्याङलुङ
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सन्तोष बुढाथोकी
- जन्म मिति:
- साल:2042
- महिना:09
- गते:29
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:सिकेचा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामभक्तबहादुर बुढाथोकी
- आमाको नाम:भिममाया बुढाथोकी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-04-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:म्याङलुङ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिकेचा गाविस-५ निवासी माओवादी सदस्य १८ वर्षीय सन्तोष बुढाथोकीलाई तेह्रथुम जिल्लाको म्याङलुङ गाविस ७ मा ०६० साउन २९ गते सेन्ट्रीमा बसिरहेको बेला गस्तीमा गएको सुरक्षाफौजले गोली हानी हत्या गरे।