2003-08-13 - incident - Bardiya district २०६०-०४-२८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-09372 अभिलेखालय सि. नं.: NCA-09372
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1775
- अ. नं.179
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:पदनाहा
- वार्ड नं.:3
- टोलको नाम:खुन्तिपुर
- पीडित विवरण
- पीडितको नाम:कन्हैया थारु
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:08
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बगनाहा
- वार्ड नं.:6
- टोल:तकिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामफूलराम थारु
- आमाको नाम:लौटी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्द्राणी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-04-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:पदनाहा
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- नेकपा माओवादी
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया वगनाहा गाविस-६ तकियाका २२ वर्षीय कन्हैया थारुलाई गद्धरी गरेको आरोपमा माओवादी पार्टी एरिया इन्चार्ज रामबहादुर थारुले २०६० साउन २८ गते कब्जामा लिएर पदनाहा गाविस-३ खुन्तिपुरबाट बेपत्ता बनाए। तत्काल उनको खोजी गर्दा आन्तरिक कारबाहीमा राखिएको बताउँदै आएका थिए। घटना भएको दुई वर्षपछि कमल थार भन्ने कार्यकर्ताले बनियाभार गाविस-९ भैसाखानीमा मारिएको बताए। तर पीडित परिवारले विश्वास गर्न सकेको छैन। कन्हैया थारु माओवादीमा काम गर्दैगर्दा उपचारको लागि काठमाण्डौमा जाने गरेकोमा सो समयमा पूर्व राजा ज्ञानेन्द्रलाई भेट्ने र माओवादीका ठूला नेता मार्न सुराकी गरेको आरोप लागेको थियो।