2003-08-12 - incident - Rautahat district २०६०-०४-२७ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-09369 अभिलेखालय सि. नं.: NCA-09369

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10685
  • अ. नं.173
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:9
  • टोलको नाम:भैसही जंगल
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र महरा चमार
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:हिमालीबास
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:हिमालीबास
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरेखा महरा
  • आमाको नाम:लक्ष्मीदेवी महरा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मिनिया गाविस-८ निवसी २२ वर्षीय सर्वसाधारण राजेन्द्र महरा चमारलाई बालिकालाई बलात्कार गरेको आरोपमा २०६० साउन २७ गते माओवादीले अपहरण गरी लक्ष्मिनिया गाविसको भैसही जङ्गलमा लगी कुटपिट गरी जिउँदै खाडलमा हाली हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री