2003-08-12 - incident - Rautahat district २०६०-०४-२७ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-09370 अभिलेखालय सि. नं.: NCA-09370

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10682
  • अ. नं.172
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:9
  • टोलको नाम:भैसही जंगल
  • पीडित विवरण
  • पीडितको नाम:बरमदेव महरा चमार
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुब्बा महरा
  • आमाको नाम:घोघरीदेवी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी महरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:लक्ष्मिनिया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मिनिया गाविस-८ निवासी २५ वर्षीय सर्वसाधारण बरमदेव महरा चमारलाई वालिकालाई वलत्कार गरेको आरोपमा माओवादीले २०६० साउन २७ गते अपहरण गरी लक्ष्मिनिया गाविस-९ स्थित भैसही जङ्गलमा लगी कुटिपट गरी जिउँदै खाडलखनी पुरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री