2003-08-12 - incident - Kalikot district २०६०-०४-२७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-09368 अभिलेखालय सि. नं.: NCA-09368

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1196
  • अ. नं.2
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:जुविथा
  • वार्ड नं.:0
  • टोलको नाम:खल्लागाड
  • पीडित विवरण
  • पीडितको नाम:पवन घिमिरे
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:14
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:लेले
  • वार्ड नं.:3
  • टोल:चारघरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:लेले
  • वार्ड नं.:3
  • टोल:चारघरे
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसेना
  • पद:क्याप्टेन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभैरवबहादुर घिमिरे
  • आमाको नाम:सरीता घिमिरे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सितल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुबै आँखा काम नलाग्ने
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काडमाण्डौं, आर्मी र भारत
  • उपचार मिति 2060-04-27
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नक्कली आँखा हाल्न सल्लाह दिएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-27
  • समय:10:30:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:जुविथा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेले गाविस-३ चारघरे निवासी नेपाली सेनाका क्याप्टेन पवन घिमिरे २०६० साउन २७ गते कालिकोट जिल्लाको जुविथा गाविसमा सडक निरीक्षण गरी फर्कने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा पर्दा आँखा बाहिर निस्केको थियो। उनी दुबै आखाँ नदेख्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री