2003-08-05 - incident - Panchthar district २०६०-०४-२० - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-09347 अभिलेखालय सि. नं.: NCA-09347
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10415
- अ. नं.115
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:फिदिम
- वार्ड नं.:5
- टोलको नाम:गणेशचौक
- पीडित विवरण
- पीडितको नाम:उपेन्द्र थापा
- जन्म मिति:
- साल:2033
- महिना:01
- गते:22
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:कुलुङ
- वार्ड नं.:3
- टोल:बुम्लिङटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:प्युठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामततबहादुर थापा
- आमाको नाम:पुण्यकला थापा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी थापा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-04-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:नागी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घरैमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलुङ गाविस-३, बुम्मिलङटार निवासी शाही नेपाली सेनाका प्यूठ उपेन्द्र थापा सुनसरीको इटहरीबाट गस्तीमा गएको शाही नेपाली सेनाको टोलीलाई २०६० साउन ४ गते माओवादी कार्यकर्ताले पाँचथर जिल्लाको फिदिम गाविसस्थित गणेशचौकमा थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।