2003-08-05 - incident - Panchthar district २०६०-०४-२० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-09345 अभिलेखालय सि. नं.: NCA-09345

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5523
  • अ. नं.15
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:8
  • टोलको नाम:सुनारचोक
  • पीडित विवरण
  • पीडितको नाम:मोहन श्रेष्ठ
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:भारपा
  • वार्ड नं.:8
  • टोल:सल्लेरि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर श्रेष्ठ
  • आमाको नाम:पबित्रा श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)350000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-20
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाँचथर
  • मिति:2060-04-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हिवा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भारपा गाविस ८ निवासी महोन श्रेष्ठ आफ्नो निजी गाडी (मे.७६९९) बाट थर्पु वजारमा सरसामान पुयाएर आउँदै गर्दा सुरक्षा फौजले जबरजस्ती प्रयोग गरी फिदिम तर्फल्याउदै गर्दा पाँचथरको नागीमा नेकपा माओवादीका कार्यकर्ताले २०६० साउन २० गते थापेको एम्बुसमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री