2003-08-05 - incident - Panchthar district २०६०-०४-२० - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-09344 अभिलेखालय सि. नं.: NCA-09344
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.6889
- अ. नं.44
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:नागी
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अमृतबहादुर तामाङ
- जन्म मिति:
- साल:2024
- महिना:08
- गते:28
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:श्यामसिला
- वार्ड नं.:4
- टोल:श्यामसिला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामकालिध्वज गण इटहरी, सुनसरी
- पद:हुद्धा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामपदमबहादुर तामाङ
- आमाको नाम:दिलमाया तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गोमामाया तामाङ/ पदममाया तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-04-20
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:नागी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भोजपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्यामसिला गाविस-८ निवासी शाही नेपाली सेनाको कालिध्वज गणमा कार्यरत हुद्धा अमृतबहादुर तामाङको सुनसरीको इटहरीबाट गस्ती गर्दै पाँचथरको नागी गाविस-८ हिहिहाङ चौकमा पुगेको शाही नेपाली सेनाको टोलीलाई लक्षित गरी नेकपा माओवादीका कार्यकर्ताले २०६० साउन २० गते विधुतीय धराप विस्फोट गराउँदा घटनास्मृथलमै मृत्यु भएको थियो।