2003-08-04 - incident - Ramechhap district २०६०-०४-१९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09336 अभिलेखालय सि. नं.: NCA-09336

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8698
  • अ. नं.14
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:राकाथुम
  • वार्ड नं.:1
  • टोलको नाम:लुभुघाट
  • पीडित विवरण
  • पीडितको नाम:रामशरण खत्री
  • जन्म मिति:
  • साल:2046
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर खत्री
  • आमाको नाम:सीता खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-19
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:राकाथुम
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेथान गाविस-४ का रामशरण खत्री ०६० साउन १९ गते पार्टीको रकम हिनामिनाको आरोपमा आन्तरिक पार्टी कारबाहीमा रहेको बेला चौवासाबाट लुभु हुँदै बेथान आउँदै गर्दा जनमुक्ति सेनाको घेराभित्रैबाट लुभुघाटको सुनकोशी पुलमा हामफाले। उनको शव भेटिएन। परिवारले मृत्यु भएको भनी काजकिरिया गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री