2003-08-04 - incident - Dhading district २०६०-०४-१९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-09335 अभिलेखालय सि. नं.: NCA-09335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10328
  • अ. नं.81
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:सत्यदेवी
  • वार्ड नं.:0
  • टोलको नाम:किन्ताङफेदी
  • पीडित विवरण
  • पीडितको नाम:कौशिला तमाङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:15
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • टोल:पात्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • टोल:पात्ले
  • लिङ्ग:महिला
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामधनबहादुर तमाङ
  • आमाको नाम:नन्दकुमारी तमाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र ICRC
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:सत्यदेवी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाकोट गाविस-१ की १८ वर्षीया महिमा भन्ने कोशिला तमाङलाई माओवादीको आरोपमा ०६० साउन १९ गते सत्यदेवी गाविसको किन्ताङफेदीमा सेनाले पक्रेर हत्या गर्यो। एउटा घरमा बास वसेर बहिर निस्केपछि गाउँतिर जानलाग्दा पुलमा पक्रेर केही पर लगि गोली हानी हत्या गरेका थिए। परिवारले घरमा लास पनि ल्याउन पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री