2003-07-31 - incident - Siraha district २०६०-०४-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09323 अभिलेखालय सि. नं.: NCA-09323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5714
  • अ. नं.28
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:5
  • टोलको नाम:अर्नमा
  • पीडित विवरण
  • पीडितको नाम:रामपूजन महतो
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:6
  • टोल:अर्नामा प्र.पी.
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:6
  • टोल:अर्नमा प्र.पी.
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामजगवीर महतो
  • आमाको नाम:थाहा हुन नसकेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुलुर देवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-15
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2060-04-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा (प्र.पी.) गाविस - ६ निवासी माओवादी कार्यकर्ता ३४ वर्षीय रामपुजन महतोलाई २०६० साउन १५ गते राति घरमा सुतिरहेको अवस्थामा सादा पोसाकमा रहेका १८ देखि २० जनाको सुरक्षाकर्मीको समूहले घरवाट बोलाइ बाहिर बाटोमा लगी गोली हानी हत्या गरे। लासको जिल्ला अस्पताल सिरहामा पोस्टमाटम प्रश्चात परिवारजनले गाउँमा दाहास्सकार गरे। सो घटनापछि उनका पत्नी भुलुरदेवी महतोको मानसिक तनाबका कारण समय समयमा अचेत हुने गरेकी छिन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री