2003-07-19 - incident - Salyan district २०६०-०४-०३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-09293 अभिलेखालय सि. नं.: NCA-09293

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3302
  • अ. नं.270
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • टोलको नाम:सिमखर्क व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर वली
  • जन्म मिति:
  • साल:2041
  • महिना:01
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • टोल:सिमखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वलि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामदलबहादुर वली
  • आमाको नाम:डुगुरी वली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीना वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट Red cross
  • कति रकम बराबर (रु)10000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा गुमाएको
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकल कलेज
  • उपचार मिति 2060-04-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • धेरै घुमफिर नगर्ने घाउ संक्रमण भएमा पुनः यसै अस्पतालमा आउने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-03
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्के गाविस-७ सिमखर्क निवासी २६ वर्षीय बल बहादुर वली २०६० साउन ३ गते विहान सोही स्थित सवुज गणको तारवार भित्र घाँस काट्न गएको समयमा सेनाले गाडेर राखेको बम विष्फोट हुन गई दाँया बाँया खुटटा गाठोबाट गुमेको। हाल कृतिम खुट्टा राखेर सामान्य हिड्डूल गर्न सक्ने भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री