2003-07-04 - incident - Kailali district २०६०-०३-२० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-09271 अभिलेखालय सि. नं.: NCA-09271

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१८
  • पीडितको नाम र थर:मानबहादुर बम
  • ठेगाना:कैलाली रामशिखर झाला गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४३०/धनगढी, जिल्ला कैलाली रामशिखरझाला गाविस वडा नं.- ८ बस्ने र श्री गोरखनाथ दल गण तहेरी, कैलालीमा कार्यरत मानबहादुर बमलाई २०६०/३/२० गते नेकपा (माओवादी) का कार्यकतार्ले अपहरण गरी अवस्था अज्ञात पारके ो भनी आयोगमा२०६२/११/२१ गते उजुरी दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:ने.क.पा. (माओवादी)
  • आयोगको निर्णय:सशस्त्र द्वन्द्व‍को अवस्थामा सुरक्षा निकायमाकायर्रत नि:शस्त्र व्यक्तिलाई आफ्नो कब्जामा लिई हत्या भएको देखिँदा नेकपा(माओवादी) का कार्यकतार्ल े जेनभेा महासन्धिको साझा धारा ३ को वखिर्लाप मानव अधिकार र मानवीय कानुनको गम्भीर उल्लङ्घन गरेको पाइएकाले े घटनामा सलं ग्न दोषीलाईफौजदारी अभियागे मा कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ। मानवअधिकारको संरक्षण मा ध्यान नदिई गैरजिम्मेवारपूर्ण जवाफ दिने जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी उपरीक्षक रमेशशेखर वज्राचार्यलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी,कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम १३ (२) बमोजिम आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई लेखी पठाउने साथै मृतकको हकवालालाई ऐ. नियम १७ बमोजिम रु. ३,००,०००/- रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन र नोकरी बहाल रहेको अवधिमा मृत्यु भएका सुरक्षाकर्मीले पाउने सरह नियमानुसारको तलब, भत्ता, क्षतिपूर्तिलगायतको सुविधा पीडित परिवारलाई उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/१२/२५ मा निर्णय गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १४११ संरक्षण ४३०/धनगढी मिति २०६६/२/१२ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. १३७८ मिति २०६६/३/३१ मा आयोगको निर्णय कार्यान्वयनको लागिराहततथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बा धेा थर् पा ्र प् त , प्र.म.म.प.को कार्यालयको च. नं. ३४१ मिति २०६६/२/२० मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री