2003-07-02 - incident - Kailali district २०६०-०३-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-09267 अभिलेखालय सि. नं.: NCA-09267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7950
  • अ. नं.32
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:बौनिया
  • वार्ड नं.:2
  • टोलको नाम:खर्चुवा
  • पीडित विवरण
  • पीडितको नाम:हरिराम चौधरी
  • जन्म मिति:
  • साल:2041
  • महिना:05
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनसिंहपुर
  • वार्ड नं.:1
  • टोल:बटनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसतरजन चौधरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:बौनिया
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:इलका अस्पताल टीकापुर
  • मिति:2060-03-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनसिंहपुर गाविस-१ बटनपुरका १९ वर्षीय हरिराम चौधरीलाई २०६० असार १८ गते माओवादीले घरवाट अपहरण गरी वौनिया गाविसमा मरणसन्न गरी कुटपीट गरी हात खुट्टा भाँची फालेको अवस्थामा परिवारले थाहा पाएर उपचारका लागि इलका अस्पतालमा लैजादा बाटोमा नै सोही दिन मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री