2003-07-00 - incident - Rasuwa district २०६०-०३-०० - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-09264 अभिलेखालय सि. नं.: NCA-09264

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11521
  • अ. नं.24
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:9
  • टोलको नाम:मैलुङ
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रवहादुर तामाङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:21
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:7
  • टोल:सिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:7
  • टोल:सिम्ले
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बेमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाडागाउ गाविस ७ का नेपाल प्रहरीका जवान नेत्रवहादुर तामाङलाई माओवादी कार्यकर्ताले गोली हानेर हत्या गरे। घरविदामा बसेका प्रहरी जवान तामाङलाई त्रिसुली नदीमा माछामार्न गएको बेला सुराकीको आरोपमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री