2003-07-00 - incident - Ramechhap district २०६०-०३-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09262 अभिलेखालय सि. नं.: NCA-09262

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10245
  • अ. नं.198
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:0
  • टोलको नाम:निङ्गलबस
  • पीडित विवरण
  • पीडितको नाम:पदमराज गिरी
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:8
  • टोल:सिग्राल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:8
  • टोल:सिग्राल
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिर्थकुमारी गिरी
  • छोराको संख्या:5
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा जागिरे भारत, मलेसिया
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मा.अ. आयोगले उत्खनन् गरी पोष्टमार्टम गरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानोगाउँ गाविस- ३ का माओवादी कार्यकर्ता ५३ वर्षीय पदमराज गिरीलाई ०६० साउन ३२ गते युवराज मोक्तानको घरमा वैठक वसेको अवस्थामा सेनाले नियन्त्रणमा लिई डडुवा गाविस डाँडाकटेरी पुर्याई गोली हानी हत्या गरे। सो स्थानबाट नियन्त्रणमा लिएका १९ जना माओवादीहरुको गोली हानी सामूहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री