2003-07-00 - incident - Ramechhap district २०६०-०३-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09261 अभिलेखालय सि. नं.: NCA-09261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1345
  • अ. नं.21
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:9
  • टोलको नाम:डाँडाकटेरी
  • पीडित विवरण
  • पीडितको नाम:अम्बिका दाहाल (ललिका)
  • जन्म मिति:
  • साल:2033
  • महिना:05
  • गते:27
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:6
  • टोल:चिला
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामटिकानन्द तिमल्सिना
  • आमाको नाम:उमादेवी तिमल्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरि दाहाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-00
  • समय:02:30:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले नगरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछापको दोरम्बा गाविस-२ बाट गिरफ्तार गरी डडुवा गाविस-९ को डाडाँकटेरीको मूलबाटोको चोकमा रामेछाप ब्यारेकबाट गएको सेनाले स्थानीय र्सवसधारणसहित २० जनालाई गोली हानी हत्या गरेको थियो। ती २० जना मध्ये एक इकुडोल गाविस-६ चिला निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य अम्बिका दाहाल (ललिका) एक हुन्। दोरम्बाका युवराज मोक्तानको घरमा बैंठक बसिरहेका माओवादी कार्यकर्ताहरुलाई सेनाले घर घेराहाली गिरफ्तार गरेको थियो। सेनाले यस घटनालाई दोहोरो भिडन्त भएको बतायो। घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले ०६० भदौ ९ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा पूर्व महान्यायाधिवक्ता प्रेमबहादुर विष्ठ, पत्रकार कनकमणी दीक्षीत, फरेन्सीक विज्ञ डा. हरिहर वस्ती र आयोगका प्रतिनिधि हरि फुयाँल रहेको एक छानविन समिति गठन गरेको थियो। आयोगले आफ्नो प्रतिवेदनमा माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिई हात बाँधी नजिकबाट गोली हानी हत्या गरेको उल्लेख गर्‍यो। घटना जेनेभा महासन्धिको साझा धारा ३ विपरीत भएको आयोगले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री