2003-07-00 - incident - Ramechhap district २०६०-०३-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09263 अभिलेखालय सि. नं.: NCA-09263

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10227
  • अ. नं.189
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोलको नाम:डाँडाकटेरी
  • पीडित विवरण
  • पीडितको नाम:चर्तुमान थामी
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:31
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोल:वालुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोल:वालुवा
  • लिङ्ग:पुरुष
  • थर:थामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:थामी राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष
  • बाबुको नामहर्कबहादुर थामी
  • आमाको नाम:धनमाया थामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मा.अ. आयोगले उत्खनन् गरी पोष्टमार्टम गरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डडुवा गाविस-५ का चतुरमान थामीलाई ०६० साउन ३२ गते दोरम्बा गाविस-२ मा माओवादी कार्यकर्ताको आन्तरिक बैठक बसेको अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिई डडुवा गाविस-५ को डाडाँकटेरी भन्ने ठाउँमा लगी गोली हानी हत्या गरे। डडुवा गाविस डाँडाकटेरीमा लगी उनी लगायतका अन्य माओवादी कार्यकर्ताहरुको सामूहिक हत्या गरेका थिए। उनी थामी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री