2003-07-00 - incident - Dhading district २०६०-०३-०० - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-09256 अभिलेखालय सि. नं.: NCA-09256
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6573
- अ. नं.5
- घटना भएको जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:8
- टोलको नाम:एक्ले
- पीडित विवरण
- पीडितको नाम:गणेश बिक
- जन्म मिति:
- साल:2041
- महिना:02
- गते:02
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:2
- टोल:डाँडाथोक
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:2
- टोल:डाँडाथोक
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकान्छ विक
- आमाको नाम:माइली विक
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती विक
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने गोडा घुँडा भन्दा तल
- उपचार गराएको अस्पतालको नाम
- फूलखर्ख मेडिकल
- उपचार मिति 2060-04-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- ठीक हुन्छ आराम गर्नुपर्छ, औषधी नियमित खानुपर्छ।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-04-00
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला फूलखर्क गाविस-२ वस्ने श्री गणेश विकलाई सोही गाविस ८ एक्ले भन्ने ठाउँबाट कुटपिट गरी अंगभंग पारी दाहिने घुँडा नचल्ने बनाइदिएका थिए।