2003-06-29 - incident - Parsa district २०६०-०३-१५ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-09253 अभिलेखालय सि. नं.: NCA-09253

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7384
  • अ. नं.32
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • टोलको नाम:हरिपुर
  • पीडित विवरण
  • पीडितको नाम:कविकान्त चौधरी
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • टोल:हरपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • टोल:हरपुर
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:गाविस अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेसबाट गाविस अध्यक्षमा विजयी
  • बाबुको नामदातीदास थारु
  • आमाको नाम:लालमतीदेवी दास थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्दरीदेवी थरुईन
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-15
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज
  • मिति:2060-03-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरपुर गाविस-२ निवासी पूर्व गाविस अध्यक्ष ५० वर्षीय कविकान्त चौधरीलाई २०६० असार १५ गते बडनीहार बजारबाट घर फर्किने क्रममा हरपुर गाविस नजिकै आइ पुग्दा ३/४ जनाको समूहमा आएका माओवादी कार्यकर्ताले काम छ भनी बाटोबाट अली टाढा खेतमा लगी ढाडमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री