2003-06-25 - incident - Arghakhanchi district २०६०-०३-११ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-09232 अभिलेखालय सि. नं.: NCA-09232

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1312
  • अ. नं.45
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:0
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:पदारथप्रसाद यादव
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, अर्घाखाँची
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलल्लन यादव
  • आमाको नाम:सुर्ता यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चिनकी अहिर
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2060-03-12
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानिय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गाविस-५ घरभई जिल्ला प्रहरी कार्यालय धारापानी अर्घाखाँचीमा कार्यरत २४ वर्षीय पदारथप्रसाद यादवको ०६० असार ११ गते माओवादीको आक्रमण पछि भएको दोहोरो भिडन्तमा परि मृत्यू भयो। उक्त घटनामा १२ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री