2003-06-19 - incident - Dailekh district २०६०-०३-०५ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-09214 अभिलेखालय सि. नं.: NCA-09214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3715
  • अ. नं.163
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:सात्तला
  • वार्ड नं.:0
  • टोलको नाम:रामगाउ
  • पीडित विवरण
  • पीडितको नाम:अम्मलाल पाण्डे
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:01
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:9
  • टोल:ताडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट जन सांस्कृतिक मञ्च, जिल्ला सदस्य
  • बाबुको नामदेवीप्रसाद पाण्डे
  • आमाको नाम:मोतिमा पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता पाण्डे
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • राजापुर बर्दिया
  • मिति 2056-05-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनस्थापित भएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:सात्तला
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस-९ निवासी चुली जनसांस्कृतिक मञ्चका जिल्ला सदस्य २० वर्षीय अम्मलाल पाण्डेलाई ०६० असार ५ गते दैलेख जिल्ला सदरमुकामबाट आएको गस्ती टोलीले दैलेख जिल्ला सातला गाविस रामगाउँमा गोली हानी हत्या गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री