2003-06-17 - incident - Kailali district २०६०-०३-०३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-09206 अभिलेखालय सि. नं.: NCA-09206

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8423
  • अ. नं.8
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:जोशिपुर
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देवराज कुश्मी
  • जन्म मिति:
  • साल:2021
  • महिना:09
  • गते:18
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:जोशिपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफर्तीराम कुश्मी
  • आमाको नाम:दिमादेवी कुश्मी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा देवी कुश्मी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनगढी नपा वजारमा
  • मिति 2060-03-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • धनगढी बजारमा बस्दै आएको।
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाचिएको।
  • उपचार गराएको अस्पतालको नाम
  • सेती अञ्चल अस्पताल
  • उपचार मिति 2060-03-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • माओवादीले घरवाट मोटरसाइकल एक छिनकाम छ भनेर लगे पछी फिता नगरे पछी मोटरसाइकल फिता मागेको आरोपमा माओवादीले कुटपीट गरी दुवै खुट्टा भाचेको तर पछी उपचार पछी समान्य ठीक भएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:जोशिपुर
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोशिपुर गाविस-१ निवासी देवराज कुश्मीको २०६० असार ३ गते माओवादीले घरवाट मोटरसाइकल एक छिनकाम छ भनेर लगे पछी फिता नगरे पछी मोटरसाइकल फिता मागेको आरोपमा माओवादीले कुटपीट गरी दुवै खुट्टा भाँचेको तर उपचार पछी समान्य ठीक भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री