2003-06-15 - incident - Doti district २०६०-०३-०१ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-09202 अभिलेखालय सि. नं.: NCA-09202

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5852
  • अ. नं.72
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:घण्टेश्वर
  • वार्ड नं.:1
  • टोलको नाम:सुगरखाल
  • पीडित विवरण
  • पीडितको नाम:अमृत विक
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:09
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:घण्टेश्वर
  • वार्ड नं.:1
  • टोल:खडिना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामसडक विभाग डोटी कुल्पाते
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरवीलाल विक
  • आमाको नाम:वसुन्धरा विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपा विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:घण्टेश्वर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घण्टेश्वर गाविस-१ का २२ वर्षीय अमृत विकको २०६० असार १ गते घरको नजिकै रोड सफा गर्न भएको वेला आएको सुरक्षाकर्मीको टलीले एक्कासी गिरफ्तार गरी रोड तल लगी हत्या गरेको थियो। सुरक्षाकर्मीले लासको नजिक जानु हुदैन भनेपछि घटनास्थलमा लास सडेर गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री