2003-06-12 - incident - Siraha district २०६०-०२-२९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09201 अभिलेखालय सि. नं.: NCA-09201

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9275
  • अ. नं.92
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:0
  • टोलको नाम:बन्दीपुर
  • पीडित विवरण
  • पीडितको नाम:धनसिंह तामाङ (संजिव)
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खाँडादेवी
  • वार्ड नं.:2
  • टोल:लिसापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खाँडादेवी
  • वार्ड नं.:2
  • टोल:लिसापानी
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीको सक्रिय सदस्य
  • बाबुको नामइमानसिंह तामाङ
  • आमाको नाम:वाटुली तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाडादेवी गाविस-२ का धनसिंह तामाङको ०६० जेठ २९ गते सिराहा जिल्लाको बस्तिपुर गाविसको बन्दीपुरमा सेनासँगको भिडन्तमा परी मृत्यु भयो। माओवादीका कार्यकर्ता धनसिंह तामाङ मारिएको खवर धेरैपछि मात्र परिवारले पाएका थिए। छोराको मृत्यु भएको खबर घरपरिवारले छ महिनापछि मात्र थाहा पाएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री