2003-06-08 - incident - Nawalparasi district २०६०-०२-२५ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-09189 अभिलेखालय सि. नं.: NCA-09189
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6163
- अ. नं.383
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:कुमारवर्ती
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भीम बहादुर खत्री
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:25
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:9
- टोल:कालेगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:9
- टोल:कालेगाउ
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना प्लाटुन कमाण्डर
- बाबुको नामउदय बहादुर खत्रि
- आमाको नाम:कमला खत्री
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला केसि
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)80000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रशासन
- कति रकम बराबर (रु)80000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग देव्रे हातको हत्केला नभएको देव्रे खुट्टा भाँचेको लगायत शरिर अंगभंग भएको
- उपचार गराएको अस्पतालको नाम
- भारत
- उपचार मिति 2060-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-02-25
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:कुमारवर्ती
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खलंगा गाविस ९ कालेगाउँ बस्ने भीमबहादुर खत्रीको २०६० जेठ २५ गते नवलपरासी जिल्लाको काली खोलामा नेपाली सेनासँगको दोहोरो भिडन्तको क्रममा सेनाको गोलीबाट उनको देव्रेहात पन्जा गुम्नको साथै देव्रे खुट्टा भाँचिएको र शरीरको अन्य अंग पनि अंगभंग भएको छ।