2003-06-06 - incident - Kathmandu district २०६०-०२-२३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-09182 अभिलेखालय सि. नं.: NCA-09182

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३९
  • पीडितको नाम र थर:फु छरििङ्ग शेर्पा, कामी शेर्पा, पासाङ्ग श पेार्
  • ठेगाना:भोजपुर जिल्ला कमिालुङ्ग गाविस वडा नं.- ८ हाल: जारेपाटी गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:भोजपुर जिल्ला कमिालुङ्ग गाविस वडा नं.- ८ स्थायी घर भई काठमाडौँ जारे पाटी गाविस वडा नं.- ३नवलिबबैक्स्थित डेरा गरी बस्ने वर्ष १५ को फुछरििङ्ग शेर्पा, ऐ. ऐ. बस्ने वर्ष १७को कामीशेर्पारदोलखा जिल्ला छथैाङ्ग गाविस वडा नं.- १ घर भई हाल ऐ.ऐ. बस्ने वर्ष १५ का पासाङ्ग शेर्पास हति ३ जना बालकलाई सादा पोसाकमा आएका बौद्धका प्रहरी कर्मचारीले मिति २०६०/२/२३ गते शुक्रबार बिहान ७:०० बजे पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिई अपराह्न १:०० बजे छोडकेोरप्रहरीलेघरतथा विद्यालयबाटै पक्राउ गरी हरके दिन उक्त वडा प्रहरी कायार्लयमा हाजरि गराउने गरेको तथा विद्यार्थीको परीक्षा सञ्चालन भइरहको अवस्थामा सोबाट समेत बञ्चति हुनपु रेको भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यातना दिने प्रहरी कर्मचारीलाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न तथा उपचारमा लागेको खर्च पीडितलाई शोधभर्ना दनि नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. ८०७ मिति २०६३/४/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री