2003-06-04 - incident - Surkhet district २०६०-०२-२१ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-09175 अभिलेखालय सि. नं.: NCA-09175
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2542
- अ. नं.141
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:0
- टोलको नाम:एरिचोक
- पीडित विवरण
- पीडितको नाम:बिष्णुबहादुर बोहोरा
- जन्म मिति:
- साल:2034
- महिना:11
- गते:18
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:कोल्हुवा
- वार्ड नं.:5
- टोल:चमैली
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:कोल्हुवा
- वार्ड नं.:5
- टोल:चमैली
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामयामबहादुर बोहोरा
- आमाको नाम:हुयादेवी बोहोरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुशिला कुमारी बोहोरा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-02-21
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सुखेर्त जिल्ला अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणीनदि- ४, नवलपरारी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलुवा गाविस-५ चनौलीमा निवासी वीरेन्द्रनगर नपा सुर्खेत सैनिक गणमा कार्यरत २६ बर्षीय विष्णुबहादुर बोहोरालाई ०६० जेठ २१ गते गस्तिको क्रममा माओवादीले गोली हानी हत्या गरे।