2003-06-04 - incident - Saptari district २०६०-०२-२१ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-09173 अभिलेखालय सि. नं.: NCA-09173

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9900
  • अ. नं.2
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लोकेन्द‍ दाहाल
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:9
  • टोल:दावाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामत्रिभुवन विश्वविध्याल, काठमाढौं
  • पद:विध्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:बामपन्थी विचारधारा भएको
  • बाबुको नामबेदनाथ दाहाल
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-21
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नखुलेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-02-21
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • नखुलेको
  • कार्यालय
  • नखुलेको
  • उनको भनाइगुप्तेश्वर गाविस-९ निवासी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययरत २७ वर्षीय लोकेन्द्र दाहाललाई घरबाट काठमाडौं जाने क्रममा सप्तरी जिल्लाको फत्तेपुर गाविसमा पुगेको अवस्थामा अज्ञात पक्षले ०६१ जेठ २१ गते नियन्त्रणमा लिएर बेपत्ता पारे। उनको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री