2003-06-04 - incident - Bara district २०६०-०२-२१ - घटना - बारा जिल्ला

Archive ref no: NCA-09171 अभिलेखालय सि. नं.: NCA-09171

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6244
  • अ. नं.10
  • घटना भएको जिल्ला:बारा
  • गाविस:टेढाकट्टी
  • वार्ड नं.:1
  • टोलको नाम:टेढा
  • पीडित विवरण
  • पीडितको नाम:रामभरोस राउत
  • जन्म मिति:
  • साल:2048
  • महिना:02
  • गते:17
  • उमेर:12
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:टेढाकट्टी
  • वार्ड नं.:2
  • टोल:टेढा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:टेढाकट्टी
  • वार्ड नं.:2
  • टोल:टेढा
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्देश्वर पटेल
  • आमाको नाम:सुनैनादेवी पटेल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:टेढाकट्टी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टेढाकट्टी गाविस २ निवासी १२ वर्षीय रामभरिस यादवको २०६० जेठ २१ गते सेना आएर गाउँमा माओवादीको बारेमा सोध खोज गरेर गएपछि उनलाई माओवादी टोली आएर सोधखोज गर्दा आतिएर घर तर्फ भाग्दै गर्दा माओवादीले गोली प्रहार गरी हत्या गरेको थयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री