2003-06-00 - incident - Rupandehi district २०६०-०२-०० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-09160 अभिलेखालय सि. नं.: NCA-09160

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9058
  • अ. नं.119
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:6
  • टोलको नाम:टटेराचापी
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम शाही
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:14
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:6
  • टोल:टटेराचापी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले इलाका सदस्य
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमा शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-00
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विर अस्पताल काठमाडौ
  • मिति:2060-03-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावनी गाविस-६ निवासी प्रेम शाहीलाई २०६० असार ३ गते राती बुटबलबाट आफ्नो घर फर्कदै गर्दा सुराकी गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले कुटपिट गरी छोडेका थिए। माओवादी कार्यकर्ताको कुटाईबाट मरणाशंन्य भएका शाहीलाई अस्पतालमा पुयाएको केही बेरमानै चिकत्सकले मृत घोषणा गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री