2003-05-30 - incident - Kanchanpur district २०६०-०२-१६ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-09155 अभिलेखालय सि. नं.: NCA-09155

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2116
  • अ. नं.76
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:10
  • टोलको नाम:गड्डाचौकी
  • पीडित विवरण
  • पीडितको नाम:नन्दबहादुर बिष्ट
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:जगन्नाथ
  • वार्ड नं.:8
  • टोल:पैगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेनाको सेक्सन कमाण्डर
  • बाबुको नामदलबहादुर बिष्ट
  • आमाको नाम:जना बिष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • परिवार बिस्थापित भएन
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी कार्यकर्ता द्धारा जंगलमागाडेर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगन्नाथ गाविस ८ पैगाउँका १७ वर्षीय नन्दबहादुर विष्टको ०६० जेठ १६ गते कन्चपुर जिल्ला महेन्द्रनगर नपा १० मा सिमाना गड्डाचौकी आक्रमणा गर्न खोज्दा सुरक्षाकर्मीसंगको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागि मुत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री