2003-05-28 - incident - Sunsari district २०६०-०२-१४ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-09150 अभिलेखालय सि. नं.: NCA-09150

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3942
  • अ. नं.8
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • टोलको नाम:माझिगाउ
  • पीडित विवरण
  • पीडितको नाम:हर्कमान माझी
  • जन्म मिति:
  • साल:2023
  • महिना:01
  • गते:14
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:लिच्की राम्चे
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोल बहादुर माझी
  • आमाको नाम:नन्दकुमारि माझी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तामाया माझी
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लीच्की राम्चे गाविस-६ का हर्कमान माझीलाई २०६० जेठ १४ गते सुनसरी जिल्ला महेन्द्रनगर-४ स्थितमा सुतिरहेको बेला शाही सेनाले घरभित्र प्रवेस गरी केही सोध्नु छ भनी माओवादीको आशङ्कामा गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरे। मृतकको लास सेनाले नै लगेको कारण परिवारलाई थाहा नभएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री