2003-05-20 - incident - Nawalparasi district २०६०-०२-०६ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-09135 अभिलेखालय सि. नं.: NCA-09135
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5677
- अ. नं.3
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सरावल
- वार्ड नं.:6
- टोलको नाम:हात्तिवन
- पीडित विवरण
- पीडितको नाम:लोकनाथ चौधरी (सरोज)
- जन्म मिति:
- साल:2045
- महिना:03
- गते:28
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामनगर
- वार्ड नं.:5
- टोल:सुकुम्वासी
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामनगर
- वार्ड नं.:5
- टोल:सुकुम्वासी
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्थक
- बाबुको नामरणजित चौधरी
- आमाको नाम:कान्तादेवी चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-02-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सरावल
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-५ सुकुम्वारी निवासी नेकपा माओवादी समर्थक २८ वर्षीय लोकनाथ चौधरीको ०६० जेठ ६ गते घरबाट सिमेन्ट लिनको लागि भारतको ठुटिवारी जान भनेर गएको मा ४ दिनपछि नेकपा माओवादीका कार्यकर्ताले घरमा आई हत्या गरेको खवर गरेपछि मात्र जानकारी भएको थियो। सुन्दा विश्वास लागेको थिएन घर नफर्केपछि पछि उनको हत्या भएको परिवारले जनाएका थिए।