2003-05-20 - incident - Morang district २०६०-०२-०६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09133 अभिलेखालय सि. नं.: NCA-09133

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7515
  • अ. नं.108
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • टोलको नाम:हात्तीमारा जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:तिलध्वज लिम्बू
  • जन्म मिति:
  • साल:2001
  • महिना:09
  • गते:15
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मधुमल्ला
  • वार्ड नं.:5
  • टोल:कालीझोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नाममान बाहादुर लिम्बू
  • आमाको नाम:नरमाया लिम्बू
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फिपरानी लिम्बू
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-06
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमीक स्वास्य केन्द्र मंगलवारे
  • मिति:2060-02-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हात्तीमारा जंगल टाँडी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मधुमल्पाँला गाविस-५ का ५९ वर्षीय तिलध्वज लिम्बूलाई सुराकीको आरोपमा २०६० जेठ ६ गते राती ८ बजे घरमा सुतिरहेको अवस्थामा आफूलाई माओवादी हौं भन्ने चार जना व्यक्तीको समूहले हातमा बाँधेर अपहरण गरेर लगेकोमा पीडितको लास टाँडी गाविस-५ हातीमारा जङ्गलमा २०६० जेठ १० गते फेला परेको थियो। लासको पोष्टमार्टम उर्लाबारी गाविस मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा गरेर आफन्तले लगे। घटना हुनुअघि पँचथर जिल्ला सराङडाडा गाविस-७ का जयप्रसाद शर्मासँग पिडित तिलध्वज लिम्बूको जग्गा सम्बन्धी झगडा भएको थियो। सो विषयलाई लिई पीडितले इलाका प्रहरी कार्यलय उर्लावारीमा उजुरी दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री