2003-05-06 - incident - Nawalparasi district २०६०-०१-२३ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-09114 अभिलेखालय सि. नं.: NCA-09114
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4649
- अ. नं.98
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:4
- टोलको नाम:चोरमारा
- पीडित विवरण
- पीडितको नाम:प्रकाश विक (विवेक)
- जन्म मिति:
- साल:2039
- महिना:04
- गते:05
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:आठवीसकोट
- वार्ड नं.:5
- टोल:डाँफे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेल सेक्रेटरी
- बाबुको नामपर्से कामी
- आमाको नाम:लिला कामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आठबीसकोट गाविस-५ निवासी २१ वर्षीय प्रकाश विक (विवेक)को २०६० वैशाख २३ गते नवलपरासीमा शाही नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा गोली लागी मत्यु भयो। मृतक माओवादीका सेल सेक्रेटरी थिए।