2003-04-30 - incident - Banke district २०६०-०१-१७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-09097 अभिलेखालय सि. नं.: NCA-09097
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4970
- अ. नं.15
- घटना भएको जिल्ला:बाँके
- गाविस:चिसापानी
- वार्ड नं.:1
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मी प्रसाद अधिकारी
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:27
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:दशेरा
- वार्ड नं.:1
- टोल:हाडेतोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी
- बाबुको नामज्ञानी प्रसाद अधिकारी
- आमाको नाम:हरिकला अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-17
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:चिसापानी
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-01-17
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइदशेरा गाविस- १ हाडेतोलाका २० वर्षीय लक्ष्मी प्रसाद अधिकारीलाई ०६० वैशाख १७ गते उनी भारत तर्फ जान लाग्दा बाँके जिल्ला चिसापानी गाविस १ स्थित व्यारेकमा रहेकका सेनाले माओवादीको आरोपमा गिरफ्तार गरी सोही दिन देखि वेपत्ता पारेका छन्। उनको स्थितका बारेमा परिवारलाई अहिले पनि कहाँ र के अवस्थामा छन् केही थाहा छैन।