2003-04-28 - incident - Morang district २०६०-०१-१५ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09096 अभिलेखालय सि. नं.: NCA-09096

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11621
  • अ. नं.10
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वबियाविर्ता
  • वार्ड नं.:9
  • टोलको नाम:गद्दीघण्टा
  • पीडित विवरण
  • पीडितको नाम:शंकर सरदार
  • जन्म मिति:
  • साल:2054
  • महिना:10
  • गते:10
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वबियाविर्ता
  • वार्ड नं.:9
  • टोल:गद्दीघण्टा
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वबियाविर्ता
  • वार्ड नं.:9
  • टोल:गद्दीघण्टा
  • लिङ्ग:पुरुष
  • थर:सरदार
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहीरालाल सरदार
  • आमाको नाम:शान्ती ठाकुर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग घाँटीदेखि माथि
  • उपचार गराएको अस्पतालको नाम
  • कोसी अस्पताल विराटनगर
  • उपचार मिति 2062-01-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • घाँटी र जिब्राको अप्रेशन गर्न काठमाण्डौ लानुपर्ने सुस्त मनस्थिति भएको कारणले
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वबियाविर्ता
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बबियाविर्ता गाविस-९ का १३ वर्षीय शंकर सरदारलाइ ०६० वैशाख १५ गते विराटनरबाट गएको संयुक्त सुरक्षाफौजको गस्ती टोलीले माओवादीको आरोपमा कुटिपट गरेका कारणा मानसिक सन्तुलन बिग्रेर अपांगता भएका छन्। पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री